प्रवासी जीवनलाई विट मार्दै नेपालमै संघर्ष गर्छु भन्ने संकल्प गरेर स्वदेश फर्केका प्रकाश ढकाल ‘अञ्जान’ मोडलिङको क्षेत्रमा झुल्किएका छन् । प्रवासी बसाईमा सामाजिक कार्यमा समेत निकै सक्रिय अञ्जानले आफ्नो जीवनको गोरेटो नयाँ क्षेत्रमा परीक्षण गर्दैछन् । कला र सक्रिय कदमलाई केहीले पनि रोक्न सक्दैन । अञ्जानभित्र लुकेर रहेको त्यही कला र सक्रियता अब छल्किन थालेको छ । हेरौं, राजेन्द्र कँडेलको शब्द–सिर्जना, राजेन्द्र कँडेल र देवी घर्ती मगरको स्वरमा बि.के. रोल्पालीद्वारा संगीतवद्ध यो लोकदोहरी गीतमा प्रकाश ढकाल ‘अञ्जान’ र रुपा कँडेलको अभिनय ।
Our Blog
Subscribe to:
Post Comments (Atom)
Recent Posts
Popular Posts
-
विभिन्न असहमतिका वुँदाहरुमा सहमति गर्ने प्रयासका वावजूद पनि वार्ता भंग भई उनीसँग बिछोडिएपछि निरर्थक जीवन लिएर घर, परिवार, आफन्त सब त्याग ग...
-
-शिव प्रकाश- अज्ञानीहरुका लागि मात्र, सबै शीर्ष नेताहरुको उपस्थितिमा भ्रष्टाचारी घोषणा गर्ने पनि मैं हुँ । …. उहाँले पाएको उपाध्यक्षको...
-
नक्कली, नकावधारी आवरण ओढेर सक्कली स्वरुप लुकाएर अप्रदर्शित, अकल्पनीय स्वभाव प्रदर्शन गर्दै अदृष्य मानव बनेर अपरिचयको पर्दा लगाएर ज...
-
प्रेमलाई एउटा पवित्र आदर्श सम्झेर हदैसम्मको प्रेम गथ्र्यो ऊ । उपासना र साधना सम्झेर पूजा गथ्र्यो । नैतिक संस्कारबाट हुर्किएको ऊ प्रेमेभित्...
-
News Ticker is the most used widget in website specially News Portal websites. Here I am going to give one of the idea how to put Scrolling...
No comments:
Post a Comment